• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

विनायकका जलज अन्तराष्ट्रिय स्क्य्रावल च्याम्पियनसीपकालागि छनौट

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार १२:४८

भक्तपुर, ‘बालबालिकालाई बहुप्रतिभाशाली बनाउन अवसर दिनुपर्छ ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै शिक्षा तथा अतिरिक्त क्रियाकलापका क्षेत्रमा बादशाहको रुपमा चिनिएको विनायक शिक्षा निकेतन ई।सेकेण्डरी स्कूलका छात्र जलज प्रजापति स्क्य्रावल अन्तराष्ट्रिय च्याम्पियनसीपको लागि छनौट हुनु भएको छ ।

शनिबार पर्बतको कुस्मामा भएको राष्ट्रिय स्क्य्रावल च्याम्पियनसीपमा च्याम्पियन ९स्क्य्रावल० घोषित भई अन्तराष्ट्रिय च्याम्पियनसीपको लागि छनौट हुनु भएको हो । जिल्ला च्याम्पियनसीपको उपाधि प्राप्त गर्दे राष्ट्रिय च्याम्यिनसिप बन्दै उहाँ अन्तराष्ट्रिय च्याम्पियनसीपको लागि छनौट हुनु भएको हो ।

Kamana Sewa

प्रतिकृया