• १९ भदौ २०८३, शुक्रबार
  • ४ः४७ बिहान

हिमानीद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

प्रकाशित मिति

२०७६ मंसिर ७ गते, शनिबार ०३:४५

काठमाडौँ, पूर्वयुवराज्ञी हिमानी शाहले विद्यालयलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई ब्यागलगायतका शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा छोरा हृदेयन्द्रसहित राजपरिवारका अन्य सदस्य समेत सहभागी भइ रक्तदान एवम् स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

Kamana Sewa

प्रतिकृया