• २ असोज २०८३, शुक्रबार
  • ६ः४२ बेलुका

आइतबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार १२:२०

काठमाडौँ, आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार १ सय सयले बढेर छापावाला सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया