• २२ भदौ २०८३, सोमबार
  • ११ः३१ राती

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना अपडेटः १३ जनाको मृत्यु,४४ गम्भीर घाइते

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ०५:११

काठमाडौं, दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको छ । पुर्व आरनिको अन्तर्गत शैलुङगश्वर यातायात बस दुर्घटना हुदा १३ जनाको मृत्यु र ४४ गम्भीर घाईते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

National Life

दोलखाको मागा देउरालीबाट आउँदै गरेको बा २ खा ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो । बसमा ४० भन्दा बढी यात्रु रहेका अनुमान गरिएको छ । बसको टायर विग्रेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको भएका यात्रुहरुको धुलिखेल अस्पतालका उपचार भैरहेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा उद्धार कार्य जारी रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिकृया