• २१ भदौ २०८३, आइतबार
  • २ः४८ दिउँसो

सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ०१:१४

एजेन्सी, सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरी शहर तल अब्यादमा बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य २० भन्दा बढी घाइते भएका छन् ।

National Life

बिस्फोटको जिम्मा कसैले लिएको छैन । यद्यपी टर्कीको रक्षा मन्त्रालयले भने मिलिशिया समूह पीपुल्स प्रोटेक्सन युनिट्सले बिस्फोट गराएको आरोप लगाएको छ ।

प्रतिकृया