• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

टुङ्गियो राष्ट्रिय युवा संघको एकता (सूचीसहित)

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ११:४२

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आफ्नो ७७ वटै जिल्लाको एकता टुङ्गउको छ ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, संघका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, संघको सहइन्चार्ज तथा संयोजक राम प्रसाद सापकोटा दिपशिखा, सहसंयोजक रमेश पौडेल लगायतका पदाधिकारीको बैठकले जिल्लाको एकतालाई अन्तिम एकता टुङ्गएको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया