• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

प्रदेश २ मा १७ गते सार्वजनिक विदा

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ०२:१०

जनकपुरधाम, प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । यस पटक छठ शनिवार र आईतवार परेकाले आइतवार प्रदेशभर सार्वजनिक विदा दिइएको हो ।

छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

Kamana Sewa

प्रतिकृया