• २ असोज २०८३, शुक्रबार
  • ४ः२२ बेलुका

आज विहिबारको सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ कार्तिक ७ गते, बिहीबार १२:०३

काठमाडौँ, आज विहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

National Life

त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया