• ४ साउन २०८३, सोमबार
  • ८:३७ बेलुका

‘मखमली’ तिहार गीत सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार ०३:३९

काठमाडौँ, प्रभावन जे र टिमले निर्देशन गरेको ‘मखमली’ बोलको तिहार गीत सार्वजनिक भएको छ । गीतमा प्रभावन जेको शब्द तथा संगीत रहेको छ भने प्रभावन, सरोज लामिछाने र सपना गुरुङले स्वरबद्ध गरेका छन् ।

गीतको भिडियोमा सरिता लामिछाने, रमा थपलिया, रामशरण जंगम, सरोज दाहाल, विवेक चौलागाईं र बद्री दंगल फिचर्ड रहेको छ ।गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँङकन गरेका हुन् भने भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया