• २ असोज २०८३, शुक्रबार
  • ५ः५९ बेलुका

मस्जिदमा बम विष्फोट हुँदा ६२ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक २ गते, शनिबार ११:१९

एजेन्सी, अफगानिस्तानमा एक मस्जिदमा बम विष्फोट हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । पूर्वी नानगहर प्रान्तको एक मस्जिदमा शुक्रबारको नमाजका क्रममा विष्फोट भएको हो ।

National Life

उक्त बम हमलामा ३६ जना घाइते भएका छन् । घाइते अवस्थामा गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्ने सक्ने अनुमान स्वास्थ्यकर्मीहरुले जनाएका छन् । अहिलेसम्म बम आक्रमणको जिम्मेवारी कसैले लिएका छैनन् ।

प्रतिकृया