• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

एक जना युवकको विभत्स हत्या

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ११:०४

सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा एक जना युवकको विभत्स हत्या भएको छ । बिहिबार राति हत्या हुनेमा स्थानीय विजय गोले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया