• २ असोज २०८३, शुक्रबार
  • १२ः२८ दिउँसो

आज बिहीबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ आश्विन ३० गते, बिहीबार ११:०६

काठमाडौँ, आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ । छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

National Life

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया