अमिताभ बच्चन लाई शुभकामनाको ओइरो ७७ जन्मदिन मनाउँदै
प्रकाशित मिति
२०७६ आश्विन २६ गते, आईतवार ०२:०२
बलिउडका ‘बीग बी’ अर्थात् महानायक अमिताभ बच्चन । आज उनी ७७ जन्मदिन मनाउँदैछन् । बलिउडका महानायक उनलाई शुभकामनाको ओइरो छ ।

उनको नाम सुन्दा जति वजनदार लाग्छ उनी सामान्य छन् । अमिताभ जति कमाई छ त्यो भन्दा निकै सामान्य जीवन बिताउँछन् । कवितामा पनि पोख्त अमिताभ बलिउडमा आउन निकै संघर्ष गर्नुपर्यो ।
फिल्ममा पाइला चाल्न अमिताप जब एयर इन्डिया रेडियोमा पुगे तब भनियो कि तिम्रो आवाज निकै मध्यम छ । छ फिट अग्ला अमिताभ निकै पातला भएकाले भनियो कि उनी नायक जस्ता लाग्दैनन् । तर, अमिताभ विचलित भएनन् । आलोचनालाई इख बनाएर अगाडि बने ।

हिन्दी सिनेमामा चारवटा नेष्नल अवार्ड जिते । अहिलेसम्म चलचित्रमा अभियन गर्दैछन् र सफल मानिन्छन् । उनका जमानाका धेरै नायक नायिका हराइसके तर अमिताभ जीवन्त अभिनय गरिरहेका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया