• २ असोज २०८३, शुक्रबार
  • २ः०१ दिउँसो

राममणी फुयाँलको ‘तर बाँसुरी मनको’ भिडियो रिलिज

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ११:१८

गायक राममणी फुयाँलको ‘तर बाँसुरी मनका’ गितको भिडियो रिलिज भएको छ । गितमा गायक फुयाँलको अफ्नै शब्द र संगित रहेको उक्त गितमा स्वर सुजता तिमिल्सिनाको छ । उक्त गितको भिडियोमा तिमिल्सिनाले मोडलिङग गनुभएको छ ।

National Life

गितको भिडियोमा एरेन्ज पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाको रहेको छ । त्यस्तै क्यामरामा सन्जु थोकर लामा र जोन राइको निर्देशन तथा सम्पादन रहेको छ । हाईलाइट्स नेपालद्धारा रिलिज गरिएको उक्त भिडियो तिमिल्सिनाले निर्माण गनुभएको हो । अस्टेलियामा बस्दै आउनुभएका फुयाल र तिमिल्सिनाले छोटो समयमै नेपाल बसाइको क्रमममा म्युजिक भिडियो निर्माण गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया