• २ असोज २०८३, शुक्रबार
  • ५ः४८ बेलुका

आज बुधबार सुन र चाँदीको मूल्य

प्रकाशित मिति

२०७६ आश्विन १ गते, बुधबार ११:३३

काठमाडौँ, आज बुधबार सुनको मूल्यमा स्थिर रहेको भने चाँदीको मूल्य बढेको छ । आज सुन स्थिर रह्दै प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

National Life

आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया