• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

कपिलबस्तुमा टयाक्टर टुर्घटना हुँदा दुईको मुत्यु, तीन जना घाइते

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०१:५६

कपिलबस्तु, जिल्ला कपिलबस्तु बणंगाग नगरपालिकामा ट्रयाक्टर टुर्घटना हुँदा २ जनाको घटनास्थलमै मुत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर कोपवा साडकखण्ड आगाडि अनियन्त्रित रुपमा बाटो तल पल्टिएको हो ।

दुर्घटनामा परि टयाक्टर चालक बणगंगा १ उप्टहवा निवासी २७ बर्षिय रामु धारु र सोही ठाँउमा बस्ने १७ बार्षिय रन्जित बोटे माझिको मुत्यु भएको जिल्ला प्रहरी कपिलबस्तुले जनाएको छ । गम्भीर घाइते तीन जनालाई उपचारको लागि बुटवल पाठईएको छ ।

Kamana Sewa

प्रतिकृया