• २९ भदौ २०८३, सोमबार
  • ११ः१४ बिहान

ओलम्पिक कमिटीको साधारणसभा सुरु

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०९:२३

नेपाल ओलम्पिक कमिटीको साधारणसभा सुरु भएको छ। सातदोबाटोस्थित एनओसीको भवनमा केही समयपछि सुरु हुने निर्वाचनअघिको साधारणसभामा विभिन्न राष्ट्रिय संघका प्रतिनिधि तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधि उपस्थित छन्।

National Life

आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्।

प्रतिकृया