• २९ भदौ २०८३, सोमबार
  • १०ः३५ बिहान

सर्लाहीमा गोली प्रहारबाट एक जना घाइते

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०९:३९

सर्लाही – सर्लाहीमा गोली लागेर एक जना व्यापारी घाइते भएका छन् ।
हिजो बेलुकी घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ । ]

National Life

नेसनल मेडिकल कलेज वीरगञ्जमा पेटमा गोली लागेका साहको उपचार भैरहेको छ । गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिकृया