ब्रेक्जिट छलफलका लागी बेलायती प्रधानमन्त्री इयू नेतासँग भेट गर्दै
प्रकाशित मिति
२०७६ भाद्र २८ गते, शनिबार १०:०१
लण्डन । यूरोपेली संघ इयू बाट बेलायतको बहिर्गमनबारे छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयू प्रमुख जाँ क्लाउड यङ्करसँग सोमबार कुराकानी गर्ने प्रधानमन्त्री कार्यालयले शुक्रबार जानकारी गराएको छ । “प्रधानमन्त्री जोनसन सोमबार दिउसो लक्जेम्वर्ग जाने र ब्रेक्जिटका बिषयमा इयू नेता यङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ,” प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले भने ।
यो जोनसनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि छिट्टै इयू प्रमुखबाट विदा लिन लाग्नुभएका यङ्करसँगको पहिलो बैठक हुनेछ । यद्यपि आगामी बैठकबाट कुनै समाधानको अपेक्षा भने गरिएको छैन । “यङ्करसँगको कुराकानी पछि जोनसनले लक्जेमवर्गका प्रधानमन्त्रीले जेभियर बेट्टेलसँग भेट गर्ने कार्यक्रम रहेको छ,” प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया