• ५ साउन २०८३, मंगलबार
  • ८:२२ बिहान

आज शुक्रबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ११:४५

काठमाडौं, आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन १ हजार ४ सय र चाँदी ४० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला ७३ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सयले घटेर प्रतितोला ७२ हजारमा र तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी ४० रुपैयाँले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया