• 6:03 pm

अमेरिकामा आएको डोरियन नामको आँधीमा परी २० जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ११:५१

एजेन्सी, संयुक्तराज्य अमेरिकामा आएको डोरियन नामको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको उक्त आँधीले समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका छन । बहमासमा आएका यस आँधीबाट बुधबारसम्म २० जनाको मृत्यु भएको आधिकारीक पुष्टि भएको छ ।

प्रतिकृया