एकचालिस करोड फेसबुक प्रयोगकर्ताको डेटा चोरी
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०४:४५
एजेन्सी, फेसबुकबाट फेरि डेटा चोरी भएको छ । फेसबुकबाट ४१ करोड प्रयोगकर्ताको नम्बर लिक भएको समाचार सार्वजनिक भएको छ । तीमध्ये अमेरिकाका १३ करोड, बेलायतका १ करोड ८० लाख र भियतनामका ५ करोड फेसबुक प्रयोगकर्ता रहेको टेकक्रन्चले जनाएको छ ।
सिक्योरिटी रिसर्चर संयम जैनका अनुसार ४१ करोड प्रयोगकर्ताको फोन नम्बरका साथै नाम, लिंग तथा देशको जानकारी पनि लिक भएको छ ।

फेसबुकले भने यी डेटा पुराना भएको र पहिले नै कसैले ती डेटा लिएको स्पष्टीकरण दिएको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा ८ करोड फेसबुक प्रयोगकर्ताको डेटा चोरी भएको आरोप लागेको थियो ।

Related
Recent News
- फिफा विश्वकप २०२६: अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि फाइनल भिडन्त सुरु
- गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
- प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा
- अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया