बच्चाहरुको डाटा दुरुपयोग गरेको अरोपमा युट्युबलाई १७ करोड डलर जरिवाना
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०४:५२
एजेन्सी, यूट्युबले ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ ।समाचार एजेन्सीहरुका अनुसार भिडियो शेयरिङ साइट युट्युबले अनअधिर्कत रुपमा बच्चाका डाटा संकलन गरेर दुरुपयोग गरेको भन्दै १७ करोड डलर जरिवाना तिर्नुपर्ने अमेरिकाको फेडरल ट्रेडड कमिशन (एफटीसी)ले दाबी गरेको छ ।
गैरकानुनी रुपमा बच्चाहरुको डाटा संकलन गरी तेस्रो पक्षलाई बेचेको गम्भीर आरोप यट्युबमाथि लागेको छ । गुगलले एफटीसी र न्यूयोर्क स्टेट अटार्नीका सामुन्ने यूट्युबको गल्ती स्वीकार गरिसकेको र उसले जरिवाना तिर्न आफू तयार रहेको सहमति गरेको छ ।
कुल १७० मिलियन डलर जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरललाई युटुबले तिर्ने सहमति भएको जनाइएको छ ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया