• ४ साउन २०८३, सोमबार
  • ७:२८ बेलुका

दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०५:००

काठमाडौँ, सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँले वृद्धि भएको छ। विहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको दूग्ध विकास संस्थानले जानकारी दिएको छ । महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको जनाएको छ ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गर्नुभएको थियो । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ ।

Kamana Sewa

प्रतिकृया