• ५ साउन २०८३, मंगलबार
  • ८:२२ बिहान

आज विहीबार सुन र चाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ११:५८

काठमाडौं, आज सुनको मूल्य घटेको छ र चाँदीको मुल्य स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ सयले घटेको हो ।

छापावाला सुन आज प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ, भने तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

चाँदी भने आज स्थिर रहँदै प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया