• १ असोज २०८३, बिहीबार
  • १ः२० राती

मन्टेश्वरी स्कुलको भ्यान पल्टिँदा ७ जना विद्यार्थी घाइते

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०१:३७

काठमाडौँ, काठमाडौँमा स्कुलको भ्यान पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन्। कपनस्थित ‘लिटिल वन’ नामक मन्टेश्वरी स्कुलको मन्टेश्वरीका १३ जना विद्यार्थी सवार भ्यान पल्टिँदा तीमध्ये ७ जना घाइते भएका हुन्।

National Life

घाइतेमध्ये ४ जनामा सामान्य चोट र ३ जनाको हातखुट्टाको हड्डी भाँचिएको बताइएको छ । उनीहरुको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

प्रतिकृया