• १ असोज २०८३, बिहीबार
  • ५ः३४ बिहान

राष्ट्रपति भण्डारी समक्ष बंगलादेश र कतारका लागी दुई नेपाल राजदूतले लिए सपथ

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०१:४४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बंगलादेश र कतारका लागी दुई नेपाल राजदूतले सपथ लिएका छन् ।

National Life

आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र र कतारका लागि नेपाल राजदूत डा. नारदनाथ भारद्वाजले राष्ट्रपति भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया