सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली
प्रकाशित मिति
२०७६ भाद्र ६ गते, शुक्रबार ०७:१२
d]nDrLsf] k|j]z dfu{ lgdf{0f
/fli6«o uf}/jsf] d]nDrL vfg]kfgL cfof]hgfsf] k|j]z dfu{ lgdf{0f ub}{ dhb'/ . t:jL/ M /Tg >]i7, /f;;
मेचम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ । आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
सीएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ ।
(किशोर बुढाथोकी)
कारोबार दैनिकबाट साभार





प्रतिकृया