• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

बैकमा आगोलागी

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ०८:२९

भरतपुरको चौबिसकोठीमा रहेको राष्टिय बाणिज्य बैकमा बिहान आगोलागी भएको छ । आगोलागी नियन्त्रणको प्रयास भैरहेको प्रहरीले जनायको छ ।

बैकको पहिलो तलाबाट धुवाको मुस्लो निक्लियको छ भने भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानियको प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ । बैक म्यानेजर इन्द्र मोहन न्यौपानेले आगोलागी भयको, के कारण र कति क्षतीको आनुमान नभयको बताउनुभयो ।

Kamana Sewa

प्रतिकृया