• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

“जब देखें तिमिलाई” आकाश श्रेष्ठ

प्रकाशित मिति

२०७६ श्रावण ३२ गते, शनिबार १०:४३

गायिका प्रबिशा अधिकारी र गायक आर.पी. कर्माचार्यको आवाजमा रहेको यूगल गीत “जब देखें तिमिलाई” सार्बजनिक भएको छ । आकाश श्रेष्ठ र मोडेल उषा उप्रेतीले भिडियोमा अभिनय गरेका छन् ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ। राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया