निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग
प्रकाशित मिति
२०७६ श्रावण २६ गते, आईतवार ०९:२८
नेपाल प्रहरीबाट सेवा निवृत्त अधिकांश उच्च अधिकारी सरकारी पेन्सन खाएर निजी कम्पनीमा काम गर्दै आएका छन् । उनीहरुले सरकारी तलबभत्ता खाएका बहालवाला सुरक्षाकर्मीलाई पनि आफूसँगै लगेर दुरुपयोग गरेको पाइएको छ । सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षसँग सहज पहुँच भई काम लिन सजिलो हुने भएकाले निजी कम्पनीले सेवा निवृत्त प्रभावशाली उच्चअधिकारीलाई लिँदै आएका छन् । उनीहरुले काम गरेका निजी कम्पनीमा जलविद्युत्, उड्डयन, अस्पताल, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था, धार्मिक संघसंस्था, खेलकुद संघसंस्था छन् ।
पदमा रहँदा गृह मन्त्रालय र प्रहरी नेतृत्वसँग निकट सम्बन्ध भएका त्यस्ता उच्च अधिकृत अहिले कर्पोरेट जागिरे भएका छन् ।
(सुवास गोतामे)
अन्नपूर्ण पोष्ट दैनिकबाट समाभार
Related
Recent News
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया