• २ असोज २०८३, शुक्रबार
  • ११ः५७ बिहान

कंगना स्टारर् ‘धाकड’को टिजर रिलीज (भिडियो सहित)

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०५:४२

काठमाडौँ, बलिउड अभिनेत्री कंगना रनौतको धाकड’को टिजर सार्वजनिक भएको छ । उक्त फिल्मको टिजरलाई तीन घण्टामै लाख भन्दा बढी पटक हेरिएको छ । फिल्मको टिजर सार्वजनिक भएसँगै अभिनेत्री कंगनाको अभिनयको तारिफको वर्षा सुरु भइसकेको छ ।

National Life

टिजरमा कंगनाको लेडी रेन्बो लुक निकै आकर्षक छ । रजनीश घईले निर्देशन गरेका उक्त फिल्म आगामी वर्षको तिहरमा रिलीज हुनेछ ।

https://www.youtube.com/watch?v=L7kcPNQcVGY

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया