व्यापक बन्दै ट्युसन प्रवृत्ति
प्रकाशित मिति
२०७६ श्रावण २३ गते, बिहीबार १२:०९
काठमाडौँ, ट्युसन पढ्ने अवसर पाउने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको सरकारी अध्ययनले प्रमाणित गरेको छ ।
यसले ट्युसन प्रवृत्ति व्यापक झाँगिएको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले कक्षा ५ का विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा गरेको अध्ययनले ट्युसन पढ्नेहरुको भन्दा नपढ्नेहरुको स्तर खस्किएको देखाएको छ ।
विद्यार्थीको अध्ययनमा अभिभावक, साथीहरु र ट्युसनबाट सहयोग मिल्ने गरेको छ । देशभरिका एक हजार चार सय विद्यालयका २८ हजार ३८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयको १५ र सामुदायिक विद्यालयको छ प्रतिशतभन्दा बढी विद्यार्थीले ट्युसन पढ्ने गरेको देखिएको छ । गोरखापत्र दैनिकबाट साभार
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया