• २ असोज २०८३, शुक्रबार
  • ३ः०६ दिउँसो

निगमको घाटा ५ अर्ब २१ करोड नाघ्ने

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०९:३४

सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम ९नेवानी०ले आर्थिक वर्ष ०७४र७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बोरोरेको छ । आर्थिक वर्ष २०७४र७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष २०७३र०७४ मा भने निममले २४ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

National Life

आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले २०७५र०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड रुपैयाँ नाघ्ने जनाएको छ ।
(सुरज कुँवर)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया