• २ असोज २०८३, शुक्रबार
  • १ः४९ दिउँसो

बढी मिसावट घिउतेल र खानेपानीमा

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०७:४२

बजारमा पाइने अधिकांश तेल, घिउ र प्रशोधित खानेपानीमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगतमा अनुगमन गर्दा घिउतेल र पानी बढी अशुद्ध भेटिने गरेका थिए ।पछिल्लो समय पनि यिनै वस्तुमा बढी कैफियत भेटिएको हो ।

National Life

विभागले गत आर्थिक वर्षमा ४ हजार ८ सय १३ नमुना संकलन गरेको थियो । खाद्य र दाना ऐनबमोजिम १ हजार ७ सय १७ नमुना परीक्षण र विश्लेषण गर्दा सबैभन्दा बढी खानेपानी, तेलघिउ र दुग्ध पदार्थ अशुद्ध देखिएको हो ।

(राजु चौधरी)
कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया