• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

जापानमा शक्तिशाली भूकम्प

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०२:५८

 

एजेन्सी, जापानमा शक्तिशाली भूकम्प गएको छ । आइतबार सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ ।

Kamana Sewa

भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामी चेतवनी भने जारी गरिएको छैन ।

Classic Tech Desktop

प्रतिकृया