• १८ भदौ २०८३, बिहीबार
  • ६ः१३ बेलुका

भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार १२:३६

पोखराः कास्कीको पोखरा महानगरपालिका–२६ सक्नेरी भिरबाट लडेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका २१ वर्षीय रमेश परियार रहेको प्रहरीले जानकारी दिएको छ ।

भिरमा लडेको भनि राति प्रहरीलाई खबर आएको थियो भने अस्पताल पुर्‍याउना साथ परियारलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

Kamana Sewa

प्रतिकृया