• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

गोली चलाएर गाँजा तस्कर स्याङतान पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०३:०८

मकवानपुर, मकवानपुरमा प्रहरीले गोली चलाएर गाँजा तस्करीलाई पक्राउ गरेको छ । गएराति १२ बजे गाँजा तस्कार ४३ वर्षीय कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले स्याङतानलाई पक्राउ गर्नुको साथै उनको साथबाट ३५ किलो ग्राम गाँजासमेत बरामद गरेको छ ।

५ जनाको समूहले गाँजा तस्करी गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएपछि पक्राउ गर्ने क्रममा गोली चलाइएको प्रहरीले जानकारी दिएका छन ।

Kamana Sewa

प्रतिकृया