पुन भक्तपुर सर्यविनायकबाट ७ जुवाडे पक्राउ
प्रकाशित मिति
२०७६ श्रावण ५ गते, आईतवार १०:२३
भक्तपुरः भक्तपुर सुर्य्बिनायकबाट विभिन्न रकम तथा अन्य सामानहरु सहित ७ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर जिल्ला सुर्य्बिनायक न.पा. ६ सुर्य्बिनायक स्थित चिरन थापाले संचालन गरेको करण क्याफेमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ७०,१९५ अक्षरेपि सत्तरी हजार एक सय पन्चानब्बे रुपैया, ३ बुक तास र तास खेल्न प्रयोग गरिने बिभिन्न सामानहरु सहित ७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ । आजकल प्रतिदिन जस्तो नै भक्तपुर सुर्य्बिनायकबाटै विभिन्न रकम तथा सामानहरु सहित जुवाडेहरु पक्राउ परेका छन् ।

Related
Recent News
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया