• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पुनः सुचारु

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०५:४३

चितवन, धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पुनः सुचारु हुने भएको छ। केही समय अघिदेखि रोकिएको निर्माण कार्य फाउण्डेसनले बिहीबार विज्ञप्ति जारी गर्दै काम पुनः सुरु हुने बताएको हो।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरोकारवाला सबै पक्षले पुनः सुरु गर्न आव्हान गरेकाले काममा फर्कने निर्णय गरिएको उल्लेख छ। उनले निर्माणकार्य चाँडै सुरु हुने पनि जानकारी दिनु भयो ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया