• ४ साउन २०८३, सोमबार
  • १०:४४ बेलुका

नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार १२:५७

कैलाली,मंगलबार साँझ नुहाउने क्रममा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । भजनी नगरपालिका ६ पगियापसारका ५ वर्षीय हनी बुढा र सोही स्थानका ६ वर्षीय शुसान्त बुढाको नुहाउने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

मृतक दुबै बालकको शव भजनी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लागाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

Kamana Sewa

प्रतिकृया