• १९ भदौ २०८३, शुक्रबार
  • ३ः५६ दिउँसो

सावित्री हत्याकाण्ड : पक्राउ परेका चार जना अझ १० दिन थुनामै

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार ०९:४७

काठमाडौं, भक्तपुरको चाँगुनारायण नगरपालिका(७, बाँसबारीकी सावित्री भट्टराई हत्या प्रकरणमा पक्राउ परेका चार जनालाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, भक्तपुरले भट्टराईकी छोरी ईश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, कन्ट्याक्ट किलर भारतीय नागरिक अर्जुनकुमार भनिने भोला कुमार र मोहमद रइसलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रतिकृया