अमेरिकामा सम्मानित :कञ्चन अमात्य
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०४:३६
अमेरिकामा नेपाली चेलीले पहिलोपटक ‘राइस अवार्डस–२०१९’ प्राप्त गरेकी छन् ।अमात्य हाल महिलाको आर्थिक सशक्तीकरणका लागि ‘युएन वुमेन ग्लोबल क्याम्पियन’मा अमेरिकामै कार्यरत् छिन् ।

सोसाइटी फर इन्टरनेसनल डेभलपमेन्टले अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नवीन पद्धतिको भूमिका निर्वाह गरेका कारण ललितपुरकी कञ्चन अमात्यलाई सम्मान प्रदान गरेको हो ।
उनी यस अघि पनि अमात्य अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनद्वारा प्रदान गरिएको ‘प्रेसिडेनसिएल अनर रोल अवार्ड’ र ‘एभ्रिडे योङ हिरो अवार्ड’ बाटसमेत सम्मानित भइसकेकी छन् ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया