• ४ भदौ २०८३, शुक्रबार
  • ५:४२ बिहान

आयुष्मान र शिल्पा स्टारर ‘सानो मन’ गीत रिलिज (भिडियो सहित)

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार १०:४८

 

काठमाडौँ । नायक आयुष्मान देशराज जोशी र नायीका शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

Kamana Sewa

रोहित जोन क्षेत्रीको स्वर रहेको गीतमा सुयोग सोताङ्गको संगीत तथा स्वप्निल शर्माको शब्द रहेको छ । असारको २० गतेबाट रिलिज हुने फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन ।

Classic Tech Desktop

फिल्ममा आयुष्मान र शिल्पासगै सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको लगानी रहेको फिल्मलाई काठमाडौँ, भैरहवा र बैंककमा छायांकन गरिएको छ ।

भिडियो

https://www.youtube.com/watch?v=IViF_GvPZz8

प्रतिकृया