• ४ भदौ २०८३, शुक्रबार
  • ४:५२ बिहान

‘दाल भात तरकारी’को ५१ दिन पुरा

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार १०:४६

 

काठमाडौँ  । फिल्म ‘दाल भात तरकारी’ले विभिन्न ३ हलमा ५१ दिन मनाएको अवसरमा निर्माण टिमले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेका छन ।

Kamana Sewa

निर्माण टिमले ललितपुरमा उक्त अवसरमा सेलिव्रशन कार्यक्रमम गरि प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको र फिल्म निर्माणमा आवद्ध सम्पूर्ण टिमलाई पनि प्रमाणपत्र वितरण गरेको छ ।

Classic Tech Desktop

सो कार्यक्रममा नायिका आँचल शर्मालाई भने आइफोनको पछिल्लो भर्सन उपहार दिइएको छ ।

प्रतिकृया