• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

महिला विश्वकप फुटबलमा प्रि क्वार्टर फाइनल समिकरण पूरा

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ११:२६

फिफा महिला विश्वकप फुटबलमा प्रि क्वार्टर फाइनल समिकरण पूरा भएको छ ।

फ्रान्समा भईरहेको अमेरिकाले स्वीडेनलाई २-० ले हराएपछि प्रि क्वार्टर फाइनल समिकरण पूरा भएको हो ।

Kamana Sewa

इटाली, जर्मनी, फ्रान्स, स्पेन, ब्राजिल, स्वीडेन, इंग्ल्याण्ड, जापान, अमेरिका, नर्वे, क्यानडा, अष्ट्रेलिया, नेदरल्याण्ड्स, चीन, नाइजेरिया र क्यामरुन प्रि क्वार्टर फाइनलमा पुगेका छन् ।

Classic Tech Desktop

प्रतिकृया