विश्वकप अन्तर्गत बंगलादेश र वेष्ट इण्डिज खेल्दै, दुवै टोली लय भेट्टाउने प्रयासमा
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०७:०३
एकदिवशीय विश्वकप अन्तर्गत सोमबार आज इंग्ल्याण्डको टाउनटनमा बंगलादेश र वेष्ट इण्डिज दुवै टोली आफ्नो लय भेट्टाउने प्रयासमा छन् । दुवैले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेका थिए, तर त्यसयता लगातार हार बहोर्नु परीरहेको छ । दुवै टोलीले ४ खेलबाट ३ अंकमात्र जोडेका हुन । सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना कायम राख्न दुवैलाई जितको बिकल्प भने छैन ।
वेष्ट इण्डिजबिरुद्धको जितका लागि बंगलादेशले सबै क्षेत्रमा सुधारिएको प्रदर्शन गर्नुपर्ने देखीन्छ । बंगलादेशका लागि यो खेल आफ्नो क्षमता देखाउने अवसर पनि भएको छ ।
वेष्ट इण्डिजको बलिङ आक्रमण यो विश्वकपकै शशक्त मानिन्छ । तर, उसको ब्याटिङ अहिलेसम्म त्यस्तो देख्न पाइएको छैन जसको अपेक्षा गरिएको छ ।
Related
Recent News
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया