• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

“५८०० रोपनीमा लगाइएको लागू औषध गाँजा खेती नष्ट “

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०५:२४

लागु औषन नियन्त्रण गर्ने सिलसिलामा बिशेष सुचनाको आधारमा लागु औषध ब्युरो कोटेश्वरको ३० जना र सशस्त्र प्रहरी गण नं.१ को ५० जनाको टोली गरी जम्मा ८० जना प्रहरी टोलीले मिती२०७६ /०२/ २७ गते काठमाडौ ,गोकर्णेश्वर नं पा वडा नं १ स्थित रहेका मुलुखर्क ,ओख्रेनी ,चिलाउने ,गौरीगाउँ ,माझँगाउ ,कुने ,खत्री टोल यरियाको करिब ५८०० (अन्ठावन्न सय )रोपनी जमिनमा फैलिएको अवैध लागु औषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो ।

उक्त अवैध गाँजा फडानी गर्ने कार्य मिती २०७६ /०२/ २७ गते बिहान९  बजेबाट सुरु भई मिती२०७६ /०२/ ३० गते साँझ ५ बजे समाप्त भएको थियो ।

Kamana Sewa

फोटो फिचर

Classic Tech Desktop

प्रतिकृया