चुईंगम निल्दा स्मरण शक्ति बढ्ने
प्रकाशित मिति
२०७६ जेष्ठ ३१ गते, शुक्रबार १२:४६
चुईंगम निलियो भने स्वास्थ्यमा असर पुग्छ भन्ने आम मान्यता छ त्यसकारण पनि बालबालीकालाई हामीले चुईंगम खान दिदैनौ । तर एक अध्ययनले यो मान्यतालाई उल्ट्याईदिएको छ ।

अध्ययन अनुसार, झुक्किएर चुईंगम निलिहालेमा पेटमा पुगेर पचाउन सकिन्छ र यसले स्मरण शक्ति पनि बढाउँछ । हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्छ तर, यसको पाचनमा भने अलि बढी नै समय लाग्छ । यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा पनि निर्भर गर्छ ।
कसैको पाचन प्रणाली कमजोर छ भने पचाउन धेरै समय लाग्न सक्छ । त्यसकारण झुक्किएर चुईंगम निलियो भने भने पनि आत्तिनु पर्ने अवस्था भने छैन ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया