• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

जोभिक रियल मड्रिडमा अनुबन्ध

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार १०:३०

गौरब ।
सर्बियन स्ट्राइकर लुका जोभिक स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन । रियलले जोभिकसंग ६ वर्षका लागि अनुबन्ध गरेको हो । सम्झौतासंगै जोभिक सन् २०२५ सम्म रियलमा रहने छन् ।

यस्तै रियलले घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जोभिकलाई क्लबको जर्सीसहित सार्वजनिक गरेको छ । साथै उनको मेडिकल टेष्ट पनि गरिएको छ । रियलले जोभिकलाई जर्मन क्लब फ्रान्कफर्टबाट ६२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

Kamana Sewa

२१ बर्षीय जोभिकले यस सिजन बुन्डेसलिगामा ३२ खेलमा १७ गोल गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया